आलोचना र समर्थनका बीच पारित भयो औद्योगिक विधेयक

धनगढी : सुदूरपश्चिम प्रदेशको बुधबारको सभा बैठकमा प्रतिपक्षीको आलोचना र सत्तापक्षिय सांसदको समर्थनका बीच ‘प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५' पारित भएको छ।दफावार छलफलपछि सोमबार अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेशसभामा पेस गरेको विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले असन्तुष्टि जनाएका थिए।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले विधेयका महत्त्वपूर्ण विषय छुटेको भन्दै तत्काल  विधेयक पारित गर्न

Source link

Loading...

Leave a Reply