विश्वकप क्रिकेट : अष्ट्रेलियाले पाकिस्तानलाई दियो ३०८ रनको लक्ष्य

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको बुधबार जारी खेलमा अष्ट्रेलियाले पाकिस्तानसामू ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।इंगल्यान्डको टाउनटोन शहरमा चलिरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साविक विजेता अष्ट्रेलिया ४९ औँ ओभरमा ३०७ रनमा अलआउट भएको थियो।अष्ट्रेलियाले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेको थियो। ओपनर डेभिड वार्नरले शतकीय पारी खेले। १११ बलको सामना गरेका उनले ११ चौका र एक छक्काको मद्धतमा १०७ रन बनाए। कप्तान आरोन फिन्चले ८२ रन जोडे। २२ ओभरको पहिलो बलमा फिन्च मोहम्मद आमिरको बलमा आउट भएका

Source link

Loading...

Leave a Reply