जनप्रतिनिधिले रिल्याक्स गरे खतरा आउन सक्छ : प्रचण्ड

चितवन : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अहिले अदृश्य लडाईँ चलिरहेको बताएका छन्। उनले जनप्रतिनिधिले मोजमस्ती (रिल्यक्स) गरे लोकतन्त्रमाथि खतरा उत्पन्न हुने बताएका हुन्।अच्युतराज स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा गुणात्मक परिवर्तन भए पनि निरंकुशतावादीहरूको चलखेलले गर्दा नदेखिने लडाईँ चलिरहेको बताएका हुन।ठूला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि र

Source link

Loading...

Leave a Reply