पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं :  चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए। श्रेष्ठले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन्। श्रेष्ठले दिएको जानकारीअनुसार पित्त थैलीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्न

Source link

Loading...

Leave a Reply