भीमसेनदास भन्छन् : ओली सरकार ढल्ने चिन्ता होइन, तर काठमाडौंमा बादल गर्जिँदैछ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे ।राजधानीमा गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौंमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिनँ सरकारलाई चेतावनी दिए।'काठमाडौंमा आन

Source link

Loading...

Leave a Reply