संविधान संशोधन नभए सडकमा आउने कर्णको चेतावनी

काठमाडौं : राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चतावनी दिएका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हो। संविधान संशोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिबद्धतालाई नभूल्न चेतावनी दिए। उनले भने, 'हामीलाई ससदबाट नधकेल्नुस्। हामी संसदबाहिर जाँदाको समयको याद होला तपाईलाई? यही ठाउँ

Source link

Loading...

Leave a Reply