दमकमा पनि देखियो डेंगु

दमक (झापा) : तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो।संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी गराउने क्रम जारी रहेको अर्यालले बताए। य

Source link

Loading...

Leave a Reply