थाहा भीरमा डोजर पुरिँदा दुईजनाको मृत्यु

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ।  मकवानपुरको विकट गाउँपालिकामा बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी इन्चार्ज वीरेन्द्र पनेरुका अनुसार घटनाको थप विवरण आउन सकेको छैन। प्रहरी टोली घटनास्थलतर्फ

Source link

Loading...

Leave a Reply