१३ घण्टाभित्र छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं : करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। बुधबार १७:२० बजेदेखि बिहीबार ६:०० बजेसम्मको सो अवधिमा सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा  भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।दुर्घटनामध्ये सर्लाही, हरिपुर नगरपालिका-७ स्थित सडकमा ना२५ प ६९२२ र ज५ प ७८८६ नम्बरका मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका-१४ का ३५ वर्षीय अशोक चौध

Source link

Loading...

Leave a Reply