गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताए।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा शुक्रबारदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’ को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छे सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिए।अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्

Source link

Loading...

Leave a Reply