कृषकलाई कृषि यन्त्र उपकरण वितरण

भद्रपुर, (झापा) : हल गोरुसँगै काम गर्ने मजदुर पाउने छाडिएकोले कृषि क्षेत्रमा यान्त्रिकरण भित्र्याउने उद्देश्यले झापामा पहिलो पटक १०५ जना कृषकलाई एकै पटक साना कृषि यन्त्र उपकरण वितरण गरिँदैछ। प्रदेश १ सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले सहयोगमा कृषि ज्ञान केन्द्र झापामार्फत १५ वटै स्थानीय तहका १०५ जना कृषकलाई एक करोड २१ लाख २० हजार मूल्य बराबरको कृषि यन्त्र उपकरण वितरण सुरु गरिएको हो। छनोटमा परेका कृषकलाई कृषि सामग्री खरिद बापत ५० देखि ७

Source link

Loading...

Leave a Reply