नुवाकोट : दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो।नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले एक-एक गोलको बराबरी खलेको थियो। त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो।मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो। मध्यान्तरपछि दुवै टोलीका तर्फबाट एक-एक गोल भएको थियो। सङ्कट

Source link

Loading...

Leave a Reply