जो नेपाली नोटका डिजाइनर थिए...

काठमाडौं : कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो। नेपालको राजधानी काठमाडौं उपत्यकाको चित्र। त्यसमा सलल बग्दै गरेको कर्मनशा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो। उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो। उक्त सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट होस् या स्वस्थानी ब्रतकथाको पुस्तकमा रहेका चित्रहरु नै किन नहुन्।नेपाली कला क्षेत

Source link

Loading...

Leave a Reply