विश्वकप : वेस्टइन्डिजविरुद्ध ४० वर्षको निरन्तरता इंग्ल्यान्डले राख्यो कायम

विश्वकप क्रिकेट २०१९ को १९ औँ खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।साउथह्याम्प्टनको द रोस बल मैदानमा शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो। जसलाई घरेलु टोलीले २ विकेटको क्षतिमा ३३ ओभर १ बल खेलेर पूरा गरेको थियो।वेस्ट इन्डिजका लागि निकोलस पुरनले ६३, सिमरोन हेटमायरले ३९ र क्रिश गेलले ३६ रन बनाउनुका अलवा अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गरेनन्। बलिङतर्फ इंग्ल्यान्डका मार्क वुड र जोफ्रा आर्चरले समान ३-

Source link

Loading...

Leave a Reply