‘नेकपाले ७० वर्षपछि पाएको अवसर सदुपयोग नगरे कांग्रेसकै हाल हुनेछ’

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीले ७० वर्षपछि पाएको सुनौलो अवसरलाई सही सदुपयोग नगरे कांग्रेसकै हाल हुने बताएका छन्।नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा रावलले सुनौला अवसरलाई गुमाउने छुट नेकपासँग नरहेको बताए। ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके कांग्रेसकै हाल हुने उनको भनाइ थियो।त्यसैगरी कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै रावलले उपभोक्ता समितिको आश गरेर नेकपामा नलाग्न भनेका छन्। सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका रावलले उपभोक्ता समितिको आश

Source link

Loading...

Leave a Reply