क्यान्सरपीडित क्रिकेटर केशव सिंहको आर्थिक अभावले उपचारमा समस्या

डडेल्धुरा : क्यान्सर पीडित डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी २६ वर्षीय केशव सिंहको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको छ।कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको हो। उनी अहिले भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा उपचार गराइरहेका छन्।अपरेशन खर्चवापत करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनले सम्पूर्णलाई सहयोगको अपिल गरेका छन्। उनी डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर

Source link

Loading...

Leave a Reply