इन्द्रसरोवरमा डुबेर एक युवक बेपत्ता

हेटौंडा : कुलेखानी जलाशयको इन्द्रसरोवरमा डुवेर एक युवक बेपत्ता भएका छन्।जेभिएर इन्टरनेशनल कलेज काठमाडौंको विएस डब्ल्यु प्रथम वर्षमा अध्ययनरत काठमाडौं अनामनगरका २४ वर्षीय स्वराज भेटवाल आइतबार दिउँसो १ बजेतिर इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा बेपता भएका हुन। भेटवालको खोजी दिनभरि गरे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको खोजीमा नेपाल प्रहरी र स्थानीय पौडीवाजहरूले दिनभरि तालको धेरै जसो स्थानमा खाजेका थिए। दिनभरि खोज्दा पनि नभेटिएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलील

Source link

Loading...

Leave a Reply