प्रदेश १ बजेटमा के के छन् प्राथमिकता?

विराटनगर : प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने लक्ष्यका साथ आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। उक्त बजेटका प्राथमिक विषयहरू के के छन् भन्ने विषयमा एकैछिन चर्चा गर्नु आवश्यक छ। २०७४ फागुनमा गठन भएको प्रदेश सरकार विभिन्न अनुभव संगाल्दै प्रदेशको समग्र विकासमा अघि बढिरहेको छ।प्रदेश सरकार गठनको पहिलो वर्ष संक्रमणकालीन अवस्थामा जनशक्ति र भौतिक व्यवस्थापनका प्रारम्भिक कार्यहरू सन्तोषजनक रुपमै सम्पन्न भएका छन्। दीर्घकालीन विक

Source link

Loading...

Leave a Reply