साधारण तारेखमा छुटे युट्युबर गौतम

काठमाडौं : युट्युबर प्रनेश गौतम साधारण तारेखमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले गौतमलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजालसले आइतबार थुनछेक बयान र बहस गरेपछि साधारण तारेखमा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको हो। गौतमलाई वीर विक्रम २ भन्ने फिल्मको समीक्षा गरेको भरमा प्रहरीले पक्राउ गरेको थियो।गौतम जेठ २४ गते पक्राउ परेका थिए। यसअघि हाजिरी जमानीमा छुटेका गौतमलाई प्रहरीले पुनः प्रकाउ गरेको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार

Source link

Loading...

Leave a Reply