कैदीबन्दीलाई मानसिक स्वास्थ्य परामर्श

तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले जिल्ला कारागारका कैदी बन्दीलाई आइतबार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिएको छ। आत्महत्या तथा अपराधिक घटना न्यूनीकरणमा मद्दत पुर्‍याउने उद्देश्यले कैदीबन्दीलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत एश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। कार्यक्रममा पश्चिमाञ्जल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लिपा वैद्यले परामर्श दिएकी थिइन्। कारागार सुधार गृह भएको र सजाय पुरा गरिसकेपछि फेरि पनि त्य

Source link

Loading...

Leave a Reply