प्रदेश २ : प्रतिपक्षी सांसदको अनुपस्थितमै बजेट टेबल

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रतिपक्षी दलका साँसदको अनुपस्थितिमै टेबल गरिएको छ।आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादबले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । यो अवधिमा बजेटमाथि छलफलका लागि प्रतिपक्षी नेकपा र कांग्रेसले संसदीय दलको कार्यालयमा छलफल गरी रहेकै बेला बजेट टेबल गरेको हो।बजेट टेबल गर्ने बेला प्रदेशसभा बैठकमा सत्तापक्ष राजपा नेपाल, समाजवादी पार्टीका सासद मात्र उपस्थिति थिए।छलफल गरिरहेकै बेला बजेट

Source link

Loading...

Leave a Reply