भारतले दियो पाकिस्तानलाई ३३७ रनको लक्ष्य

जारी विश्वकप किक्रेट अन्तरगतको २२औँ खेलमा भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले पूरै ५० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ३३६ रन बनाएको हो।भारतका तर्फबाट रोहित शर्माले शानदार १४० रन जोडे भने केदार जाधव ९ रन, विजय शंकर १५ रन बनाएर नटआउट रहे। यसबाहेक केएल राहुल र विराट कोहलीले अर्धशतक पूरा गरे।पाकिस्तानका लागि मोहम्मद आमिरले सबैभन्दा धेरै तीन विकेट लिएर हसन अल र वहाब रियाजले एकएक विकेट हात पारे। म्यानचेस्टरमा भएको खेलमा वर्षाका कारण केही बेर खेल रोकिएको थियो। टस जितेर पाकिस्ता

Source link

Loading...

Leave a Reply