झापा ११ घरेलु टिम उदयपुर ११ द्वारा १-० ले पराजित

उदयपुरः छैटौं उदयपुर गोल्डकपको उदयपुरमा आइतबार जारी भएको खेलमा घरेलु टिम उदयपुर ११ विजयी भएको छ। थारुहट रंगशाला उदयपुरमा भएको खेलमा झापा ११ लाई शून्यकाविरुद्ध एक गोल अन्तरले हराउँदै उदयपुर ११ बिजयी भएको हो। पहिलो हाफको ३८ औँ मिनेटमा उदयपुर ११ का जर्सी नम्बर १५ का दिपक गुप्ताले गरेको गोललेनै जित हात पारेको थियो। सुरुवाती चरणबाटै दवावमा राख्दै आएको घरेलु टिम उदयपुर ११ ले झापाको पटक पटकको प्रयास विफल बनाएको थियो। २ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा ११ ले फितलो खेल प्रद

Source link

Loading...

Leave a Reply