गुठी विधेयकविरुद्ध विश्वहिन्दु महासंघ आन्दोलनमा

काठमाडौं : गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्वहिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।आन्दोलनको कार्यक्रमअनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरमा बिहान साढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्

Source link

Loading...

Leave a Reply