भ्रष्टाचारविरुद्ध साइकल यात्रा

काठमाडौं : भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन्। खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन्।साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन्। देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए।रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए। देशको प्राकृत

Source link

Loading...

Leave a Reply