भाइटीकासम्म रानीपाेखरी तयार हुने

काठमाडौं : पसिना छुटाउने मध्य दिनको चर्को घाम। राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन्। प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ। इँटा पखालिँदै छ। राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ। ‘सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ’  माटो मुछ्दै श

Source link

Loading...

Leave a Reply