भारतलाई हराउन पाकिस्तान असफल

 आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ।म्यानचेस्टरमा आइतबार भएको  खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा  ८९ रनले हरायो। ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो।वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल  मेथडका आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो।  भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ व

Source link

Loading...

Leave a Reply