सनराइज बैंकको दश लाख थान ऋणपत्र सूचीकरण

काठमाडौं : सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिशेयर अकिंत तथा चुक्ता मूल्य रm. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएकको छ । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द« सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे।प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यो बैंक २०६४ साल असोज २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढ

Source link

Loading...

Leave a Reply