बर्दियाको ठाकुरबाबा नगरपालिका र ल्युपान्स्यु सिटी अब मितेरी साइनोमा

काठमाडौं : प्रदेश ५ अन्तर्गत वर्दियाको ठाकुरबाबा नगरपालिका र चीनको क्वैचौ प्रान्तअन्तर्गत ल्युपान्स्यु सिटीबीच मितेरी सम्बन्ध स्थापित भएको छ। दुई शहरबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिएको हो। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीनको सिचुवान र क्वैचौ प्रदेशको भ्रमणअन्तर्गत उक्त सहमति भएको हो।ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र ल्युपान्स्यु सिटीका प्रमुख लि ग्याङले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। त्यस कार्यक्रममा बोल्दै ल्यूपान्स्यु शहरका प्रमुख लि ग्याङले छि

Source link

Loading...

Leave a Reply