सरकारले उद्योग वाणिज्य संघबाट खोस्यो नेपालगन्जको १० विगाह जग्गा

काठमाडौं : सरकारले उद्योग वाणिज्य संघ नेपालगञ्‍जको भोगअधिकारमा रहेको १० विघा जग्गा खोसेको छ। ४ भदौ २०६४ को मन्त्रिपरिषद् निर्णयअनुसार सडक डिभिजन नेपालगञ्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघले भोगाधिकार गरेको थियो।असार १९, २३ र २४ गते बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उद्योग वाणिज्य संघ नेपालगञ्‍जलाई भोगाधिकार दिने सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी गराएका हुन्। अ

Source link

Loading...

Leave a Reply