उच्च अदालत पाटन हेटौंडा इजलासद्वारा एक वर्षमा ११५५ मुद्दा फर्छ्यौट

हेटौंडा : उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम सम्ममा एक हजार १५५ मुद्दाको फर्छ्यौट गरेको छ। चितवन र मकवानपुर जिल्लाको मुद्दा हेर्ने इजलासले एक वर्षको अवधिमा ७९.४९ प्रतिशत मुद्दाको फछर्याैट गरेकोे हो। हेटौंडा इजलासमा ११ महिना २५ दिनको अवधिमा झण्डै ८० प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको अदालतका रजिष्ट्रार विकास श्रेष्ठले बताए। चालु आर्थिक वर्षको कुल मुद्दा एक हजार ४५३ मध्ये १ हजार १५५ मुद्दाको फर्छ्यौट भएको उनले बताए। श्रेष्ठका अनुसा

Source link

Loading...

Leave a Reply