वर्षाले गोठ भत्किँदा रामेछापमा वृद्धाको मृत्यु

काठमाडौं : लगातारको वर्षापछि रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छन्। रामेछाप नगरपालिका-५ परमटारमापानीले गोठ भत्किँदा ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको र ४५ वर्षीय असली सुनुवार घाइते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनास्थलमा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

Source link

Loading...

Leave a Reply