महेन्द्रराजमार्ग अवरुद्ध : मोटरसाइकल सहित एकजनालाई बाढीले बगायो

रौतहट : जिल्लाको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ। रौतहटको इशनाथ नगरपालिका-३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार बेलुका खसेर बेपत्ता भएका थिए। घटनास्थलभन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाटनजिक पटेलको शव भेटिएको हो।  यता अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्‍तर्गत चन्द्रपुर नगरपलिका-२ को

Source link

Loading...

Leave a Reply