असुरक्षा भएको भन्दै राति नै भागे इञ्जिनियर

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सव–ओभरसियर सतल बटाला आफूहरुलाई असुरक्षा भएको भन्दै गाउँपालिकाबाट बिहीबार राति नै भागेका छन्।गाउँपालिकाले योजनाहरु नियमविपरीत प्राबिधिक रिर्पोट बढी बनाउन भन्दै दबाब दिएका कारणले आफुहरुलाई असुरक्षा भएको भन्दै उनीहरु भागेर सदरमुकामको जिल्ला प्रशासन कार्यालय आइपुगेका हुन्।गाउँपालिकामा आफूहरू असुरक्षित भएका कारणले राति भागेको र गाउँपालिका अध्यक्षले प्रहरी लगाएर आफूलाई गाउँपालिकामा आउन भनेको तर, गाउँपालिकामा सुरक्षा नदेखेको कारणले प

Source link

Loading...

Leave a Reply