कार्यक्रममा डाकेर मन्त्री लालबाबुविरुद्ध नाराबाजी र कालोझण्डा (भिडियो)

काठमाडौं : एउटा कार्यक्रमकको अध्यक्षता गर्न ललितपुरको जावलाखेल पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध आदिवासी जनजाति युवाहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन्। आदिवासी जनजाति र विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै लालबाबुविरुद्ध चर्का नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्। शुक्रबार बिहान ललितपुरको जावलाखेलमा गरिएको आदिवासी जनजातिहरुको बैठकस्थलमै छिरेर युवाहरुले मञ्चमा रहेका मन्त्री पण्डितलाई कालोझण्डा देखाएका हुन्।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्

Source link

Loading...

Leave a Reply