आवको अन्तमा लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

म्याग्दी : आर्थिक वर्षको अन्त्यमा सयौं योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ।एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृतहरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको विदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौं उपभोक्ता समितिले नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी रोकिएको छ। नगरपालिकाको प्रशासन तथा लेखा शाखामा  भुक्तानी गर्नु पर्ने सयौं

Source link

Loading...

Leave a Reply