बाढी पहिरो अपडेट : कहाँ के भयो?

काठमाडौं : दुई/तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ।गृहमन्त्रालयका अनुसार अविरल वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको छ। काभ्रे र भोजपुर २/२, रौतहट, रामेछाप र ललितपुरमा १/१ जनाको मृत्यु भएको हो।काभ्रेवर्षका कारण काभ्रेको बनेपा नगरपालिका-३ चुनातालमामा भूकम्पले क्षति पुर्‍याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल

Source link

Loading...

Leave a Reply