शौच गर्ने क्रममा चर्पीसहित पुरिएर बालकको मृत्यु

काठमाडौँ । भोजपुरमा अविरल वर्षाका कारण पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो ।

त्यस्तै, टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि पहिरोका कारण मृत्यु भएको छ ।

शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार

Source link

Loading...

Leave a Reply