यतीको विमान चिप्लेर यसरी घाँसे मैदानमा पुग्यो (फोटोसहित)

काठमाडौं : नेपालगन्जबाट काठमाडौं आएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी-४२२ (नाइन एन एएमएम) विमान बिहान ११.५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको विमान कम्पनीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । सामान्य घाइते भएका दुई यात्रुलाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ।यतीको जहाज चि

Source link

Loading...

Leave a Reply