खोलाले बगाउँदा बालिकासहित दुईजनाको मृत्यु

भद्रपुर, (झापा) : अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।प्रहरी कार्यालय झापाका अनुसार कमल खोलामा आएको बाढीले बगाउँदा इलाम चुलाचुली १ बस्ने ५१ वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ। कमल गाउँपालिका २ र शिवसताक्षी नगरपालिका ३ स्थित कमल खोला किनारमा शुक्रबार बेलुका उनको शव भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।त्यस्तै, दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा ६ वर्षीया बालिकाको मृत्यु भएको छ। मृ

Source link

Loading...

Leave a Reply