डडेल्धुरा र डोटीका किसानलाई आधुनिक हाते ट्याक्टर

डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषिलाई यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण थालेको छ। डडेल्धुरा र डोटी जिल्लाका किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच हाते ट्याक्टर वितरण सुरु गरिएको हो।सुदूरपश्चिम सरकारको चालू आर्थिक वर्षको मुख्यमन्त्री कृषि कार्यक्रमअन्तरगत कृषि औजार उपकरण अनुदानमा विनियोजित बजेटबाट हाते ट्याक्टर वितरण गरेको कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर बिष्टले जानकारी दिए।डडेल्धुरा र डोटी जिल्लाका २५ वटा कृषक समूह र एक

Source link

Loading...

Leave a Reply