लुम्बिनी मेडिकल कलेजबाट जन्मिएको ४ घण्टामै नवजात शिशु गायब

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशु हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।उनका अनुसार दिउँसो करीव तीन बजेतिर शिशु हराएको हो। सुत्केरी व्याथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास गएकी जमुनाले बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन्। सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्था

Source link

Loading...

Leave a Reply