कांग्रेस जिल्ला सभापतिद्वारा शिक्षकमाथि हातपात

हुम्ला : नेपाली कांग्रेसका हुम्ला सभापतिले शिक्षकमाथि हातपात गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाईमा काजमा रहेको शिक्षक कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका पार्टी हुम्ला सभापति जयबहादुर रोकायाले हातपात गरेका हुन्।शिक्षक सरुवाको सिफारिसलाई बदरको सिफारिस जवरजस्ती गर्न भनेपछि आफूले नमाने पछि आफूमाथि हातपात भएको शिक्षक छत्यालले बताए।उनले भने 'शिक्षा एकाई प्रमुख खाना खान जानु भएको थियो। हामी काम गर्न कर्मचारी हो। काम गरिहेको थिएँ। तिमीहरूले हाम्रो मान्छेलाई किन सरुवा गरेको भन्दै लेखापढी गरिर

Source link

Loading...

Leave a Reply