दुई गाउँपालिकाबीच सीमा विवाद, बोर्ड फालाफाल

जाजरकोट : जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सिमा विवाद देखिएको हो।शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवेन्द्रकुमार केसी लगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साईन बोर्ड उखेलेर फाँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ।जाजरकोटको शिवालय गाउँपालिका १  र सुर्खेत

Source link

Loading...

Leave a Reply