बार्सिलोनाले १२० मिलियन युरोमा ग्रिजम्यानलाई भित्र्यायो

एजेन्सी : स्पेनिस च्याम्पियन एफसी बार्सिलोनाले एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई अनुबन्ध गरेको छ। लामो समयको विवादकाबीच बार्सिलोनाले ग्रिजम्यानलाई १२० मिलियन युरोमा शुक्रबार अनुबन्ध गरेको हो । बार्सिलोनाले शुक्रबार २८ वर्षीय फ्रेन्च स्टार ग्रिजम्यानलाई अनुबन्धको घोषणा गरेको थियो । उसले ग्रिजम्यानसँग ५ वर्ष लामो सम्झौत गरेको छ । बार्सिलोनाले एथ्लेटिकोले नै तोकेको १२० मिलियन युरोको रिलिज क्लज दिएर  तिरेर ग्रिजम्यानलाई भित्र्याएको हो।ग्रिजम्यानको पूर्वक्लब एथ्ल

Source link

Loading...

Leave a Reply