पाल्पामा झाडापखलाबाट एउटै गाउँका ५० बढी बिरामी

पाल्पा : रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा वढी मानिस झाडापखला लागेर विरामी परेका छन्।विरामी मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए। उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो। शुक्रबार बिहानदेखि सिंगो गाउँकालाइनै झाडापखलाले ग्रस्त पारेको डाक्टर ज्ञवालीले बताए।अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्

Source link

Loading...

Leave a Reply