गगनको गुनासो : अमेरिकासँग जोडेर 'अरिंगलका जत्था'ले प्रोपोगान्डा गरे

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफूलाई अमेरिकासँग जोडेर प्रोपोगान्डा गरिएको गुनासो गरेका छन् । गगन थापा अमेरिकन दूतावासका मुख्य सम्पर्क सूत्र भनेर विभिन्‍न सञ्चारमाध्यममा समाचार आएपछि गगनले शुक्रबार यस्तो स्पष्टीकरण दिएका हुन्। विश्वका विभिन्‍न काण्डको खुलासा गर्दै आएको विकिलिक्समा रहेको पुरानै सूचनालाई कपी गरेर आफूलाई मात्रै बदनाम गराउने नियतका साथ समाचार लेखिएको दाबी उनले गरेका छन्। २०६८ सालमै विकिलिक्समा रहेको तथ्यांकलाई लिएर आफ्नो राजनीतिक प्रतिष्ठा सिद्ध

Source link

Loading...

Leave a Reply