प्रदेश १ : बाढी, पहिरोबाट कहाँ कति क्षति?

विराटनगर : चार दिनदेखि लगातार आएको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १ नम्बर प्रदेशमा ५ जनाको मृत्यु भएको छ। प्राकृतिक विपद्मा परेर ५ जना बेपत्ता भएका छन् । बाढीकै कारण कोसी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ। दुहबी ग्रिडबाट पूर्व लैजाने १ सय ३२ केभिए प्रसारण लाइनको टावर लोहन्द्रा खोलाको बाढीले जमिन कटान गर्दा ढल्ने अवस्थामा पुगेको छ ।बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ६६ वर्षीय जगत बहादुर र

Source link

Loading...

Leave a Reply