हिले-भोजपुर सडक अवरूद्ध, धनकुटामा पहिरोको पिरलो

धनकुटा : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ। जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन्। पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो। जिल्लाको मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए।उक्त सडकमा धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा जिल्लामा यातायात सञ्चालन हुने गर्दछ। यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेको छन्। मूलघाट-त्रिवेणी स

Source link

Loading...

Leave a Reply