विप्लवका कार्यकता अधिकारीलाई पुनः ५ दिन म्याद थप

संखुवासभा : असार १७ सिलिचोङ–१ सिसुवाखोलाबाट पक्राउ परेको नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ता सन्जन अधिकारीलाई पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।असार १६ गते सिलिचोङ गाउँपालिका–१ होयङ्लामा गस्ती रहेका प्रहरी र विप्लवका कार्यकताबीच गोली हानाहान भएको भोलिपल्ट उनी पक्राउ गरेका थिए। प्रहरीले गोलीकाण्डको भोलिपल्ट घटनास्थल नजिकैको गाउँबाट लुकेर बसेको अवस्थामा संखुवासभा चनैपुर नगरपालिका–१० का अधिकारीलाई पक्राउ गरेको थियो।अधिकारी

Source link

Loading...

Leave a Reply